सोमबार राती परेको असीना पानीले २ घर भत्कायो , चौपाया बस्तुको मृत्यु ,गहु बालीनालीको क्षेती
युवराज भण्डारी
बैशाख २ मुगु । सोमबार राती परेको असीना पानीले मुगु जिल्लाको सोरु गाउँपालिकामा क्षेती गरेको छ ।
राती करिब ३ बजे तिर परेको असिना पानीने २ जनाका घरनै भत्काएको छ सोरु गाउँपालिका वडा नम्बर २ अन्तरगत पर्ने नाथ्रपु गाउँका लोग बहादुर कार्की र जोगीबाडा गाउका बुधेनाथ योगीका घरमा पसेको बाढीले २ घर भत्कीएको स्थानिय गंगे बुढाले बताए ।
बुधेनाथ योगीका ७ वटा भेडा र एक गोरु पहिरोमा परी मृत्यु भएक









