कर्णालीका दुई पत्रकारमाथी दुर्व्यवहार
सुर्खेत । सुर्खेतमा दुई जना पत्रकारमागि भएको दुव्र्यहारको घटनाप्रति पत्रकार महासंघ सुर्खेत शाखाले आफ्नो गम्भिर ध्यानआर्षण भएको जनाएको छ ।
महासंघले आज एक विज्ञप्ति जारी गर्दै यसरी समाचार संकलनको क्रममा रहेका पत्रकार माथि भएको घटनाप्रति निन्दा र भत्सर्ना गरेको हो।
महासंघले नागरिक दैनिक कर्णालीका प्रमुख नगेन्द्र उपाध्याय र जागरण एफएम सुर्खेतमा पत्रकार नन्द कठायत माथी भएको दुर्व्यवहार भत्र्सना गरेको







