Author: रेडियो श्रीनगर

सिपमा बोलेरो जिप दुर्घटना,

सिपमा बोलेरो जिप दुर्घटना,

   
चैत्र २२ मुगु । सोरु गाउँपालिकाको सिपमा बोलेरो जिप दुर्घटना भएको छ । मुगु जिल्ला सोरु गाउँपालिकाले बितरण गरी रहेको राहतको खाद्यन्न ल्याउन गएको बुझिएको छ भने सोही गाउँपालीकाका प्रमुख प्रशासकिय अधिकृतको टोलीलाई तारापानीमा रहेको हेल्पडेक्समा छोड्न गएको सोरु गाउँपालीकाका कोरोना भाईरस सम्बन्धी सुचना दिने फोकल प्रसन बिनोद शाहीले जानकारी दिए । फोकल प्रसन शाहीले भने “मानबिय क्षेती भने कुनै भएको छैन जि
क्वारेनटाईनमा बस्नेलाई दुई सय भत्ता,अटेर गर्नेलाई दुई हजार जरीबाना

क्वारेनटाईनमा बस्नेलाई दुई सय भत्ता,अटेर गर्नेलाई दुई हजार जरीबाना

   
चैत्र २२ मुगु । सोरु गाउँपालिका ११ धैनकोटले क्वारेन्टाईनमा बस्नेलाई भत्ताको ब्यबस्था गरेको छ । वडा समितिको आज बसेको बैठकले देश बिदेशमा रहेका नागरीकहरु गाउँ भित्रिने तर क्वारेनटाईनमा बस्न नमाने पछि भत्ताको ब्यबस्था गरेको वडा नं ११ का वडा अध्यक्ष अकबर शाहीले बताए । बैठक पछि रेडियो श्रीनगरसँग कुरा गर्दै अध्यक्ष शाहीले बाहिरबाट आउने जो कोहीले पनि वडा समितिले तयार गरेको क्वारेनटाईनमा १४ दिन अनिवार्
माक्स र साबुन बितरण गर्दै स्थानीय सरकार

माक्स र साबुन बितरण गर्दै स्थानीय सरकार

   
चैत्र १८ हुम्ला । बिस्वभर फैलिएको कोरोनालाई न्युनिकरण तथा रोकथामको लागि भन्दै साबुन र माक्स बितरण गर्ने लहड चलेको छ । हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाले सबै वडाहरुमा प्रत्येक नागरीकलाई माक्स र प्रत्येक घरधुरीलाई साबुन बितरण गर्ने निर्णय गरेसँगै सुरुमा सोमबार अदानचुली गाउँपालिकाको वडा न. १ ले बितरण गर्न सुरु गरेको छ । वडा न.१ मा भएका करिब एक हजार नागरीकलाई माक्स र दुई सय ४१ घरधुरीलाई एक एक चक
(कोभिड १९) को जनचेतनाको लागि तयार पारीएको नाट्य श्रृङ्खला(अडियो सहित)

(कोभिड १९) को जनचेतनाको लागि तयार पारीएको नाट्य श्रृङ्खला(अडियो सहित)

   
हरेक आइतबार सञ्चालन हुँने कार्यक्रम हाम्रो गाउँपालिका हाम्रो गतिबिधि (कोभिड १९) को जनचेतनाको लागि तयार पारीएको नाट्य श्रृङ्खला काय्रक्रम प्रस्तोता युवराज भण्डारी सहित अन्य साथीहरुको साथमा,सुनौ बुझौ,हाँसौ अनि ब्यबहारमा लागु गरौ । radioshreenagar.com.np वा रेडियो श्रीनगर १०२ मेघाहर्जमा
(कोभिड १९) सँग लड्न अनिवार्य हात धोउँ

(कोभिड १९) सँग लड्न अनिवार्य हात धोउँ

   
चैत्र १६ मुगु । बिस्वकै महामारीको रुपमा देखीएको कोराना भाईरस (कोभिड १९) सँग लड्न प्रत्येक नागरीकले अनिवार्य साबुन पानीले हात धुनु पर्ने चिकित्सकले बताएका छन् । त्येसै गरी मुगु जिल्लाको सोरु गाउँपालिकाले प्रत्येक नागरिकलाई साबुन पानीले अनिवार्य हात हुँनु पर्ने भन्दै जनचेतना दिने तर्फ अग्रसर भएको छ । सोरु गाउँपालिकाले आफ्नो गाउँपालिकाको सिमा नाकामा रहेका हेल्पडेक्समा अनुगमन गर्ने क्रममा भेटिएका
जन्मभुमी सडक सन्जालमा जोडिंदाको खुसि र बिगतको भोगाईं

जन्मभुमी सडक सन्जालमा जोडिंदाको खुसि र बिगतको भोगाईं

   
पवन बुढा, हुम्ला । विश्वले कोरोना भाईरस (कोरोना १९) को संक्रमण संग लडिरहँदा हाम्रो देश नेपाल पनि यसवाट अछुतो छैन हाम्रो देशमा हामी सम्पुर्ण नेपाली पनि त्रासपुर्ण वातावरणमा यसको संकरमण रोक्न सरकारले गरेको निर्णय लक डाउन अन्तरगत होम क्वारेन्टाईनमा छौं,आशा छ सरकारको निर्णयलाई पुर्ण रुपमा पालना गरि हुम्लीवासि लगाएत पुरै देशवासिमा कोरोना भाईरसले छुने छैन सवैलाई शुभकामना पनि, यस्तै त्रास पुर्ण मनलाई जन्
हेल्पडेस्कहरुमा अनुगमन

हेल्पडेस्कहरुमा अनुगमन

   
चैत्र १४ हुम्ला । बिभिन्न ठाउँहरुमा राखीएका हेल्पडेस्कहरुमा अनुगमन भैरहेको छ । अदानचुली गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा राखीएका हेल्पडेस्कहरुको आज अनुगमन गरेको स्वास्थ्य संयोजक हंस महताराले बताए । गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितको टोलीले आफुले राखेको हेल्पडेस्कमा कस्ता कस्ता खालका बिरामीहरु आए,स्वाथ्यक्रमीहरु खटीएका छन् की छैनन् भनेर अनुगमन गरेको बताए । गाउँपालिकाका अध्यक्षको नेतृत्वक
तिन दिनमा तिस सैयाको क्वारेनटाईन

तिन दिनमा तिस सैयाको क्वारेनटाईन

   
चैत्र १४ हुम्ला । कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला सदरमुकाम सिमकोटमा ३० शैयाको अस्थाई क्वारेनटाईन बनेको छ । जिल्ला विपद व्यवस्थापन समितिले ५० शैयाको क्वारेनटाईन बनाउने निर्णय गरेपछि ३ दिनमा ३० शैयाको क्वारेनटाईन बनाउन सफल भएको प्रमुख जिल्ला अधिकारी विनिता भटरार्ईले बताइन् । उपत्यका बाहीर पनि कोरोनाको संक्रमण देखीएकाले सम्भावीत जोखीमलाई न्युनिकरण गर्नको लागि अहिले तत्कालका लागी ३० शैया ब
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

   
काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोभिड-१९ देखिएको छ । केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्। उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या चार पुग्यो

   
काठमाडौ । काठमाडौ उपत्यका बाहिर पहिलो कोरोनाको संक्रमित फेला परे पछी नेपालमा कोरोना संक्रमितको संख्या चार पगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले धनगढीको सेती प्रादेशिक अस्पतालमा आईसोलेसनमा राखिएका एक जना व्यक्तिमा कोरोना संक्रमण फेला परेको बताए। उनको परिचय खुलाइएको छैन। दुबईबाट नेपाल आएका उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको सेती प्रादेशि