नाचगान देखी देउडामा हरितालिका तिज
हुम्ला । जिल्लाका अधिकांस ठाउमा नाच गान हुदै देउडा खेलेर हरितालिका तिज मनाइएको छ । अन्य क्षेत्रमा बिशेष नाचगानका साथ बिभिध कार्यक्रमको आयोजना गरि मनाइने गरिएको भएपनि अदानचुली गाउँपालिकामा जिर्जल ब्रत बसेका महिलाहरुद्धारा नाच गान हुदै देउडा खेलेर तिज मनाइएको हो ।
तिजको अघिल्लो दिन बिहिबार दर खाएका महिलाहरुले तिजको बिहान ब्रत बसि दिनमा नाच्न मन पराउनेले तिजका गितहरुमा नाचेर मनाएका छन भने नाच्न अप्ठ







