विचार

नेकपा माओवादी केन्द्रले मनायो ३० औँ जनयुद्ध दिवश

नेकपा माओवादी केन्द्रले मनायो ३० औँ जनयुद्ध दिवश

   
श्रीनगर । तत्कालीन १० वर्षे सशस्त्र संघर्षसँग जोडिएका माओवादी धारका पार्टीले बिभिन्न कार्यक्रम गर्दै ३० औँ जनयुद्ध दिवश मनाएको छ । हरेक वर्ष भब्य रुपले मनाउँदै आएको जनयुद्ध दिवश यस वर्ष पनि जिल्लाका सबै पालिकाहरुमा भब्य रुपमा मनाइएको हो । २०५२ साल फागुन १ गतेबाट सुरू भएको जनयुद्ध, २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव
नेपाल नीजामती कर्मचारी संगठन हुम्लाको पहिलो बैठक सम्पन्न

नेपाल नीजामती कर्मचारी संगठन हुम्लाको पहिलो बैठक सम्पन्न

   
ऐटन रावल, सिमकोट । नेकपा एमालेको निकट कर्मचारी संगठन नेपाल नीजमाति कर्माचारि संगठन जिल्ला कार्य समिति हुम्लाको १२ औ जिल्ला अधिवेसान बाट नब निर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बिहिबार बसेको नेपाल नीजमाति कर्माचारि संगठन हुम्लाको पहिलो बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो । संगठनको पहिलो बैठक अध्यक्ष महेन्द्र रोकायाको अध्यक्षतामा बसेको बैठकले संगठनको नीति र विधि लाई पा
मदानदेब युवा क्लबद्धारा सरसफाई

मदानदेब युवा क्लबद्धारा सरसफाई

   
श्रीनगर दिपावलीको अबसर पारी देउसी भैलोबाट उठेको रकमले मदानदेब युवा क्लबले सरसफाई कार्यक्रम गरेको छ । देउसी भैलो खेल्नु अगाडि क्लबले गरेको निर्णय अनुसार खानेपानिका धारा मर्मत तथा सरसफाइ गर्ने उदेश्य अनुसार मंगलबार सरसफाइ गरेको हो । मदानदेब युवा क्लबका अध्यक्ष मोहनसिंह बुढाको अध्यक्षामा सरसफाई कार्यक्रम गरेको क्लबका सचिव प्रदिप बुढाले जानकारी दिनुभएको छ । सचिव बुढाका अनुसार क्लबले अदानचुली गाउँपालि
गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती

गाउँ टोलमा देउसी भैलो खेल्दै युवा युवती

   
श्रीनगर । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । अदानचुली गाउँपालिका क्षेत्रमा बिभिन्न नाच, देउडा, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित परम्पराग
नगरीकता लिदा ६० प्रतिशत कागज गलत आउने गरेको शाखा अधिकृत रावतको भनाई, रिपोर्ट सहित

नगरीकता लिदा ६० प्रतिशत कागज गलत आउने गरेको शाखा अधिकृत रावतको भनाई, रिपोर्ट सहित

   
हुम्ला । जिल्लाका ४ पालिका ताँजाकोट, अदानचुली, सर्केगाड र चंखेली गाउँपालिकाका लागि नागरीकता लिन सर्केगाडको इलाक प्रशासन कार्यलयमा जानु पर्छ । १६ बर्ष उमेर पुगेका जिल्लाका नागरीकले नागरीकता लिन जादा ६० प्रतिशत आवश्यक भन्दा गलत कागजात ल्याउने गरेको कमयम मुकायम शाखा अधिकृत घमानसिंह रावतले बताउनु भएको छ । अधिकृत इलाका प्रशासन कार्यलयमा भएको समयमा नागरीक नागरीकता लिन जादा सोही त्रृटि भएका कागज ल्याउने
मासपुर, बिछ्या, बौडीलाई सडक संञ्जालमा ल्याउन ताँजाकोट र हिमाली गाउँपालिका बिच सहमती

मासपुर, बिछ्या, बौडीलाई सडक संञ्जालमा ल्याउन ताँजाकोट र हिमाली गाउँपालिका बिच सहमती

   
हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रमा हरेको ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिकाको बिचमा रहेका बस्तीहरुमा सडक बनाउन ताँजाकोट गाउँपालिका र बाजुराको हिमाली गाउँपालिका बिच सहमती भएको छ । ताँजाकोट गाउँपालिकाले सुरु गरेको पालिका अध्यक्षसँग शैक्षिक सप्ताहको अबसरमा ताँजाकोट गाउँपालिकाको कार्यालयमा दुबै पालिकाका अध्यक्ष सहित बसेको बैठकले यस्तो निणर्य गरेको हो । ताँजाकोट गाउँपाउलिका र छिमेकी जिल
तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

   
हुम्ला । जिललाको अदानचुली गाउँपालिकामा संञ्चालित तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । फाइनल खेलमा बुढागाउँ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै आयोजक हिमालयन फुटबल क्लब प्रथम भएको हो । बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा हिमालयन युवा क्लब अदानचुली ३ ले गरेको फुटबल प्रतियोगिता एकादशिका दिन देखी सुरु भई ८ दिन सम्म संञ्चालन भएको थियो । प्रतियोगिता
चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ

चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ

   
श्रीनगर । हुम्लामा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बस्तीतर्फ झर्न थालेका छन । अदानचुली गाउँपालिका भित्रका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गरेसँगै यतिबेला तल्लो क्षेत्रमा झर्न थालेका हुन । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरूले बताउने गरेका छन । यतिबेला पािलकाको हिमाली क्षेत्रमा च
पैमा खोलाको मोडमा बालेरो जिप दुर्घटना २ जनाको मृत्यु 

पैमा खोलाको मोडमा बालेरो जिप दुर्घटना २ जनाको मृत्यु 

   
हुम्ला । जिल्लाको ताँजाको गाउँपालिका वडा नम्बर ४ स्थित पैमा खोलाको मोडमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमा मृत्यु भएको छ । शनिवार दिउँसो कर्णाली कोरिडोर अन्त्रगतको सर्केगाड गाउँपालिका स्थित सर्केगाड बजारबाट बाजुरातर्फ जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप ताजाँकोट गाउँपालिका वडा नम्बर २ पैमा खोलाको मोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानग
सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन

सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन

   
हुम्ला । अदानचुली गाउँपालिकाकोे श्रीनगरमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखा अन्त्रगत श्रीनगर डिपो केन्द्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि जिल्लामा केही ढिला गरी सञ्चालन गरिएको छ । जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चा