गल्बा बहुमुखी क्याम्पसको जग्गा छनौट
अषाढ ३ हुम्ला । जग्गा छनोट समितीको बैठकले गल्वा बहुमुखी क्याम्पसको जग्गा छनौट गरेको छ ।
करिब ७ वर्ष अघि स्थापन भएको गल्बा बहुमुखी क्याम्पस सुर्योदय माध्यामिक बिद्यालयको भवनमा भाडामा बस्दै आएको छ । २०७७ साल जेष्ठ २९ गतेका दिन क्याम्पस ब्यबस्थापन समितिका उपाध्यक्ष हरीदल पुनको अध्यक्षतामा बसेको अबिभावक सहितको बैठकले ९ सदस्यीय जग्गा छनौट समिति गठन गरेको थियो ।
अबिभाबक भेलाले अदानचुली गाउँपालिकाक







