अनेरास्वबियुले बुझायो बिभिन्न माग गर्दै शिक्षा शाखालाई ज्ञापन पत्र
श्रीनगर । नेकपा एमालेको भात्री संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्वबियु) अदानचुली गाउँ कमिटिले गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखालाई ज्ञापन पत्र पेश गरेको छ । शुक्रबार शिक्षा युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत टिका प्रसाद उपाध्यलाई अनेरास्वबियु अदानचुली गाउँ कमिटि अध्यक्ष प्रकाश बोगटीको नेतृत्वमा गएको टोलीले बिभिन्न माग सहित ज्ञापन पत्र पेश गरेको हो ।
उक्त ज्ञा









