देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस
हुम्ला । देशब्यापी रुपमा मनाइएको संबिधा दिवस अदानचुली गाउँपालिकाले पनि मनाएको छ । पालिकाले देउडा तथा हाजिर जवाफसँगै बिधित कार्यक्रम गरी संबिधान दिवस मनाएको हो । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जन आन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो ।
सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्








