हुम्लामा एमालेको जागरण सभा र र्याली प्रदर्शन(आवाज सहित)
नेकपा एमालेले हुम्लामा सोमबार बिरोध र्याली प्रदर्शन गरेको छ । पाटीले देशभर मोटरसाइकल र्याली प्रदर्शन प्रदशन गर्ने भनिएपनि सडक सञ्जालमा भर्खरै मात्र जोडीएकाले बाजागाजा सहित विरोध र्याली प्रदर्शन गरेको हो । प्रतिगामी कदमको विरोध गर्दै जिल्ला सदरमुकाम सिमकोट बजार परिक्रमा गरी बिरोध र्याली मार्फत खबरदारी गरेको जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमीले बताउनु भयो ।
गणतन्त्रको विरोध गर्दै राजतन्त्र पक्षध









