गाउँपालिका भित्र घटेका सबै घटनाहरुको एकै पटक समाधान
कार्तिक १ हुम्ला । जिल्लाकै ध्यान केन्द्रीत भएका अदानचुली गाउँपालिकामा घटेका घटनाहरुको बिधिगत रुपमा समाधान भएको छ । गत जेठ देखी सुरु भएका बिभिन्न घटनाहरुको एक खाले राजनितिक सहमती सहित सम्पुर्ण बिबादहरु टुंगिएको छ । गएको साउन महिनामा एक हप्तामा ७ वटा मुद्धा दर्ता भएका थिए त्यो सँगै सुर्योदय माध्यामिक बिद्यालयमा रहेको क्वारेनटाईनबाट सुरु भएका बिभिन्न बिबादहरुलाई लामो समयको प्रयास पश्चात आज देखी सम








